दफा ५
विभागबाट जाँचबुझ
: (१) दफा ४ बमोजिमको दरखास्त दाखिल भएपछि विभागले आवश्यक देखेमा विशेषज्ञहरूको सल्लाह समेत लिई दरखास्तमा लेखिएको पेटेण्ट नयाँ आविष्कार भएको हो होइन र सर्वसाधारणलाई उपयोगी छ छैन भन्ने कुराको जाँचबुझ र अध्ययन गरी सो पेटेण्ट दर्ता गर्न हुने वा नहुने कुराको यकीन गर्नेछ ।
(२) दफा ६ बमोजिम कुनै पेटेण्ट दर्ता गर्न नहुने देखेमा विभागले दरखास्तवालालाई निजको दरखास्त बमोजिम पेटेण्ट दर्ता हुन नसक्ने कुराको सूचना दिनुपर्छ ।
(३) ……………..
(२) दफा ६ बमोजिम कुनै पेटेण्ट दर्ता गर्न नहुने देखेमा विभागले दरखास्तवालालाई निजको दरखास्त बमोजिम पेटेण्ट दर्ता हुन नसक्ने कुराको सूचना दिनुपर्छ ।
(३) ……………..